Biography

नाम : पशुपति चौलागाई
बुबाको नाम : स्व. चन्द्र प्रसाद चौलागाई
आमाको नाम : स्व. भक्तमाया चौलागाई
पत्नी : श्रीमति सुनिता चौलागाई
ठेगाना स्थाई :काब्रे –४ दोलखा वैत्यश्वर गा. पा.
अस्थाई : मध्यपुर थिमी न.पा.– १७, भक्तपुर
जन्म मिति : २०२० फाल्गुन ५, 17 Feb. 1964
शैक्षिक योग्यता : बि. एड
संगठित सदस्यता प्राप्त मिति ः २०३८ साल कार्तिक
पार्टी तथा सघं - संगठनमा क्रियाशिल रहेको पदः
१.केन्द्रिय कमिटी सदस्य - ने. क. पा. (२०७५ - हाल सम्म)
२. पोलिटव्यूरो सदस्य एवं संयोजक – सहकारी तथा गरीबी निबारण बिभाग, नेकपा (एमाले) नवौं राष्ट्रिय महाधिवेशन २०७१ – देखि २०७५ सम्म ।
३. पोलिटव्यूरो सदस्य – नेकपा (एमाले) आठौं राष्ट्रिय महाधिवेशन २०६५ – २०७१ सम्म ।
४. इन्चार्ज – वागमती अञ्चंल समन्वय कमिटी – २०६४–२०६५
५. वैकल्पिक केन्द्रिय कमिटी सदस्य तथा सह–इन्चार्ज - वागमती अञ्चल समन्वय कमिटी –२०५९–२०६३ ।
६. वागमती अञ्चल सचिव – २०५५–२०५९
७. अञ्चंल कमिटि सदस्य – वागमती अञ्चल कमिटी सदस्य –२०४७–२०५४ ।
८. सचिव – जिल्ला कमिटी दोलखा – २०४७–२०४९ ।
९. सदस्य –जिल्ला कमिटी दोलखा – २०३७–२०४७
जनसंगठन
१. अध्यक्ष – प्ररायु सघं नेपाल – २०५४–२०५७
२. केन्द्रिय कमिटी – प्ररायु सघं नेपाल – २०५१–२०५४ ।
३. केन्द्रिय कमिटी – अनेरास्यवियु (आठौं कार्य कमिटी) –२०४२–२०४४ ।
४. उपाध्यक्ष – अनेरास्यवियु जिल्ला कमिटी दोलखा – २०३६–२०३८ ।
५. स्वावियू सभापति – सानोठिमी क्याम्पस – २०४२–२०४४ ।
६. सचिव – अखिल नेपाल किसान संघ वागमती अञ्चल – २०३८ –२०४० ।
७. स्ववियू सभापति – वैत्यश्वर (मावि .नाम्दु , दोलखा – २०३५–२०३७ ।
राजकीय जिम्मेवारी
१. प्रदेश सभा सदस्य - प्रदेश न ३ (२०७४ मङ्सिर - हाल सम्म )
२. संविधानसभा तथा ब्यवस्थापिका संसद सदस्य २०७०-०८-०४ – २०७४-०५ सम्म ।
३. ब्यवस्थापिका संसद लेखा समीति सदस्य २०७०-०८-०४ – हालसम्म ।
४. संविधान सभा संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति सदस्य २०७०-०८-०४ देखी २०७२-०६-०३ सम्म ।
५. अन्तरिम व्यवस्थापिका संसद सदस्य २०६३ – २०६४ ।
६. संसदिय समिति सदस्य – संसदिय सुनुवाई विशेष – २०६३–२०६४
७.सदस्य संसदिय समिति – अन्तरिम व्यवस्थापिका संसद – सार्वजनिक लेखा समिति –२०६३–२०६४
८. सांसद – निर्वाचन क्षेत्र न. १ दोलखा – २०५६–२०५८ ।
९. सदस्य – संसदिय समिति, पराराष्ट्र सम्वन्ध तथा मानव अधिकार समिति २०५६–२०५७
१०. सदस्य संसदिय सुनुवाई विशेष समिति – सार्वजनिक लेखा समिति, २०५७–२०५८ ।
११. सदस्य – सुकुम्बासी समस्या समाधान आयोग – २०५१–२०५२
सामाजिक संघ–संस्थामा आवद्ध :
१. कार्यकारी सदस्य – नेपाल पिस एण्ड सोलिडारिटी काउन्सील (Nepal Peace and Salidarity Council) २०६४ देखि हाल सम्म ।
२. अध्यक्ष – हनुमन्ते बहुमुखी क्याम्पस व्यवस्थापन समिति , काब्रे, दोलखा ।
३. सदस्य – ओरियन्ट कलेज व्यवस्थापन समिति , काठमाडौं ।
४. विभिन्न सहकारीहरुमा संलग्नता ः–
क. सल्लाहकार – एभरेष्ट इनर्जी को–अपरेटिभ लि. नयाँवानेश्वर, काठमाडौं ।
ख. सल्लाहकार – जनसचेतन बचत तथा ऋण सहकारी स.लि., दोलखा ।
ग. सल्लाहकार – सैलुङ संचार सहकारी सं.लि., दोलखा ।
घ. सल्लाहकार – जनता बहुउद्देश्यीय सहकारी स. लि. , काठमाडौं ।
ङ सल्लाहकार – इस्र्टन स्टार कृषि सहकारी सं.लि.,मोरङ्ग ।
च. सल्लाहकार – कस्मिरा बचत तथा ऋण सहकारी सं.लि. काठमाडौं ।
छ. शेयर सदस्य – नवयूग सहकारी संं.लि., काठमाडौं ।
ज. शेयर सदस्य – गौतम बुद्ध स्वास्थ्य सहकारी सं.लि., रुपन्देही ।
झ. शेयर सदस्य – आयोन कृषि सहकारी सं.लि. काब्रे ।
ञ. मनमोहन स्वास्थ्य सहकारी सं.लि. काठमाडौं ।
विदेश भ्रमण :
संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, स्वीजरल्याड, थाईल्याण्ड, भियतनाम, जापान, चीन, लाओस, इन्डोनेसिया, सिरीया, अल्जेरिया, दक्षिण अफ्रिका, भेनेजुयला, क्यूवा, साईप्रस, बेल्जियम, नेदरल्यान्ड, लक्जम्बर्ग, भारत, वंगलादेश, श्रीलङका ।
सम्पर्क नम्बर – ९८५११०१०२६,०१६६३६५२९ (घर)
ईमेल ठेगना –ppc53.chaulagain@gmail.com
गिरफ्तार तथा जेल जीवनको अवधि :
२०३६ साल देखि २०६३ सम्म १७ पटक गिरफ्तार
२०४५ सालमा राजकाज मुद्ध्रा ।
परिवार संख्या
श्रीमति – सुनिता चौलागाई
छोरा – सुमन चौलागाई
छोरी – सुष्मा चौलागाई
छोरी – सविना चौलागाई

तस्वीर संग्रह